नियम २७
अधिकार प्रत्यायोजन गर्न सकिने
२७. अधिकार प्रत्यायोजन गर्न सकिने
संरक्षकले आफूलाई प्राप्त अधिकार मध्ये नियम
२६ बमोजिम मुद्दा हेर्ने अधिकार बाहेक अन्य अधिकार आफू मातहतका कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१